सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

.
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, April 14, 2016

काठमाडौँ ,  मान्छेका शाैख पनि अचम्मकै हुन्छन् । ब्राजिलमा एक दम्पतीले मान्छे मारेर विभिन्न परिकार बनाउँदै खाने र बेच्ने गरेको त्यहाँको अदालतले प्रमाणित गरेको छ ।उनीहरुले पृथ्वीको सफाइ गर्न र मान्छेको संख्या घटाउन त्यसो गरेको अदालतलाई जवाफ दिएका छन् ।
एक महिलाको मासु खाने र परिकार बनाएर बिक्री गर्ने तीन जनाले जेल सजायँ पाएका छन् । अरु महिलाको हत्यावापत उनीहरुलाई सजायँ हुन बाँकी छ ।
उत्तरपूर्वी ब्राजिलकी एक महिलालाई हत्या गरी उनको शव खाएको मामिलामा दोषी ठहर गर्दै अदालतले तीन जनालाई २० देखि २३ वर्षसम्मको सजायँ सुनाएको हो ।
जर्ज बेलट्राओ डी सिल्वेरालाई २३ वर्षको सजायँ सुनाइएको छ भने उनकी श्रीमती असाबेल पायर्स र महिला साथी ब्रुनालाई २०/२० वर्षको कैद तोकिएको छ ।
उनीहरुले एक महिलाको शवको परिकार तयार गरी छिमेकीहरुलाई बेचेको अभियोग प्रमाणित भएको छ ।
उनीहरुले अरु दुई जना महिलाको हत्या गरेको समेत स्वीकार गरेका छन् । त्यसबापत उनीहरुले निकट भविश्यमै थप सजायँ पाउनेछन् ।

अभियुक्तहरुले महिलालाई जागिर दिने लोभ देखाउँदै आफ्नो घरमा बोलाएर हत्या गरेका थिए । त्यसपछि उनको शवको परिकार बनाउँदै खाने र बेच्ने काम गरेका थिए ।
महिलाको हत्या गरी शव खाने ती व्यक्तिले आफूहरु पृथ्वीको सफाइ गर्ने तथा मानिसको संख्या घटाउने अभियानका सदस्य रहेको र सोही कारण आफूहरुले महिलाको हत्या गरेको बताएका छन् ।

आज पोखरामा मान्छेको मासु खाने र बेच्ने पक्राउ, यस्तो अवस्थामा मनिसाको भिभिन्न अङगहरु फेला,

Views:


Category:

0 comments:

Post a Comment

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

.