सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

.
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Wednesday, April 13, 2016

फर्सीलाई निकै सस्तो तरकारीको रुपमा लिइन्छ । हुनेखानेले त यसलाई गरीबको तिहुनको रुपमा पनि हेला गर्छन्, भलै फर्सी निकै गुणकारी तरकारी हो । केही वस्तुको भाउ सस्तो भयो भने त्यसलाई फर्सीको भाउ भन्ने गरिन्छ ।

तर दुइजना अमेरिकी कलाकारले भने हेला गरिने यो फर्सीमै अद्भुत कलाकारिता प्रस्तुत गरेर फर्सीको महत्व निकै बढाइदिएका छन् ।

रे भिलाफेन र एन्डी बर्गहोल्जले फर्सीमै विभिन्न अनुहार कुँदेर सबैलाई छक्क पारिदिएका छन् । उनीहरुले फर्सीमै निकै अनौठा मानव अनुहार खोपेका छन् । यी अनुहार हेर्दा इतिहासका विभिन्न पात्रको याद आउँछ र साँच्चीकै ती पात्रका शालिक हुन् की भन्ने लाग्छ । तर भ्रममा नपर्नुहोस् यी रे र एन्डीले फर्सीमा बनाएका मानव आकृतिका उत्कृष्ट कलाकारिता हुन् ।

ल हेर्नुस्, यी सबै फर्सीमै भएका उत्कृष्ट अद्भुत कला

Views:

Category:

0 comments:

Post a Comment